SHARE
अर्थ-डबली · सोमबार ५ असो २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली (नुवाकोट) / बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थियो ।