भियतनामको कफी उत्पादन क्षेत्रलाई नयाँ आर्थिक अवसर दिँदै दुरीयान खेती
एजेन्सी । भियतनामको मध्य क्षेत्रस्थित डाक लक प्रान्त लामो समयदेखि कफी उत्पादनका लागि प्रसिद्ध छ । तर पछिल्लो समय यहाँका किसानहरू कफीबाट दुरीयान खेतीतर्फ पनि आकर्षित हुन थालेका छन् । इआ तुल कम्युनअन्तर्गत थाई बिन्ह गाउँका किसानले तुआन ताइ दुरीयानका रूखले ढाकिएको आफ्नो बगैँचामा फल पाके–नपाकेको जाँच गरिरहेका भेटिन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
