SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।