भोटेकोशी बाढीः तमु धीं नेपालद्वारा ७० लाख ४७ हजार सङ्कलन
पोखरा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत सङ्कलन अभियानमा रु ७० लाख ४७ हजारबराबरको रकम जम्मा भएको छ । गत भदौ १४ गतेदेखि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
