SHARE
हाम्रो सम्बाद · शनिबार ११ असो २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

नेतान्याहुको संयुक्त राष्ट्र सम्बोधन : अन्तर्राष्ट्रिय दबाब अस्वीकार, हमासविरुद्ध युद्ध जारी राख्ने घोषणा

रासस/एपी । संयुक्त राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गर्नुभएको छ । बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबीच उहाँले भन्नुभयो, “पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद