SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०२:५९ AM · 1 मिनेट पढाइ

भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, आज आर्थिक सहकार्यबारे छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै छन्। तीनदिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले बिहीबार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।