SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

समय र सम्बन्धको कथा बोकेको नाटक ‘माण्डवी’ (तस्बिरहरू)

काठमाडौँ । नयाँ बानेश्वर, थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा नाटक ‘माण्डवी’ को मञ्चन सुरु भएको छ । सद्भाव थिएटर नेपालको प्रस्तुतिमा राम के.एसी. को लेखन तथा निर्देशनमा तयार भएको नाटक, यही असोज १ देखि नियमित मञ्चन भएको हो ।