SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०१:२७ AM · 1 मिनेट पढाइ

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

महोत्तरी । बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्र एन्टी स्नेक भेनमको अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेको छ । मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडाले एन्टी स्नेक भेनमको अभावमा सेवा बन्द गर्नुपरेको जनाएको छ ।