SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ।