जीवन बिमक संघको अध्यक्षमा पराजुली
काठमाडौं : जीवन बिमक संघ नेपालले काठमाडौंमा सम्पन्न छैटौं वार्षिक साधारणसभाले प्रवीणरमण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सभाले सर्वसम्मत रूपमा पराजुलीलाई अध्यक्षको रूपमा चयन गरेको हो।पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) का वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन्।
