SHARE
पर्दाफास · सोमबार २९ भौ २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

काँग्रेस विवादमा शशांकको प्रस्ताव– ‘वार्ताबाटै समाधान खोजौँ’

नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताए । उनले काँग्रेसलाई विभाजित नभई एकतावद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको स्पष्ट पारे ।