रास्वपा सचेतक क्रान्तिशिखाविरुद्ध जेनजी शहीद परिवार प्रदर्शनमा, माफी माग्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर ले जेनजी शहीद परिवारले प्रदर्शन गरेका छन् । धितालेले जेनजी स्मृति दिवसका विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेनजी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ ।
