सर्वोच्चले रक्षा मन्त्रालय र सेनालाई सोध्यो- ग्रिन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो?
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गर्दै आएको ‘ग्रिन आर्मी नेपाल’को वैधानिकतामाथि प्रश्न उठेपछि सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
