SHARE
पर्दाफास · सोमबार २९ भौ २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सशस्त्र प्रहरीलाई अमेरिकाको कार्गो ड्रोन

अमेरिकाले बाढी प्रभावित दुर्गम क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन सशस्त्र प्रहरी बल, नेपाललाई अमेरिकी प्रविधिमा निर्मित कार्गो ड्रोन हस्तान्तरण गरेको छ ।