SHARE
लोक पथ · सोमबार २९ भौ २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

महाधिवेशनबारे कांग्रेसमा विवाद चुलियो, इतर समूहको छुट्टै माग

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद थप चुलिएको छ । विशेष महाधिवेशनपछि शेरबहादुर देउवा पक्षले छुट्टै गतिविधि गरिरहेका बेला आगामी असोजको दोस्रो साताबाट बोलाइएको बैठकमा समेत इतर पक्ष सहभागि नहुने भएको छ ।