हिमाली विपद् सामना गर्न नेपाल-चीन मिलेर अघि बढ्नुपर्छ : चिनियाँ राजदुत
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिम सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
