SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

एसीसी प्रिमियर कप फाइनल : नेपालले युएईलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाण्डु – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपालले युएईलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको छ । नेपालका लागि ठुलो योगफल बनाउन ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी