SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ १०:५० AM · 1 मिनेट पढाइ

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जय घर फर्किए

काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन् । बाढीका कारण सुरुङभित्र थुनिएका साहलाई लामो प्रयासपछि उद्धार गरिएको थियो । उद्धारलगत्तै उनलाई उपचारका लागि नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी