SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

चीनले पठाएको पाँचौँ खेपको राहत सामग्री काठमाण्डु आइपुग्यो

काठमाण्डु– भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका लागि चीनले पठाएको आकस्मिक राहत सामग्रीको पाँचौँ खेप काठमाण्डु आइपुगेको छ। राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेना (पीएलए) को वाई–२० ‘ए’ कार्गो विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी