प्रधानमन्त्री बालेन र मन्त्रीहरूलाई वर्षमानको चेतावनीः कार्यालयमा झुन्ड्याइएका पूर्वप्रधानमन्त्री र मन्त्रीका तस्बिर हेर्नुस्
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद वर्षमान पुन अनन्तले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारका मन्त्रीहरूलाई सत्ताको दम्भ र अहंकार त्याग्न चेतावनी दिँदै जनमतअनुसार काम गर्न सुझाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
