खगेन्द्र सुनारको सरकारलाई प्रश्नः करोडौँ भ्रष्टाचारको आरोप लागेका प्रहरी महानिरीक्षकलाई किन बचाइरहेको हो ?
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लाग्दा पनि सरकारले छानबिन नगरेको भन्दै प्रश्न उठाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
