SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

महिनैपिच्छे मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ : आशिका तामाङ

काठमाण्डु– रास्वपाकी सांसद आशिका तामाङले मन्त्री फेरेर ग्यासको समस्या समाधान नहुने बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्री फेर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने बताएकी हुन् । सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी