SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

बाढीपीडित नागरिकको सुरक्षा तथा अस्थायी पुनर्स्थापना गरियोस् : सांसद केसी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका  छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।