विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छ: मोदी
काठमाडौं । विश्वव्यापी निर्णय प्रक्रियामा ’ग्लोबल साउथ’ (विकासोन्मुख देश) को प्रभाव र सहभागिता बढाउन ब्रिक्सले ठोस कदम चाल्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतको अध्यक्षतामा आयोजित ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले वर्तमान विश्व शासन संरचना केही शक्तिशाली देशमा मात्र सीमित रहेको उल्लेख गरे।
