SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

उद्योगीहरूसँगको छलफलमा प्रधानमन्त्री, बिनोद चौधरीदेखि चन्द्र ढकालसम्म सहभागी

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायीहरू बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी