SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

सोलुखुम्बुको हुंगा खोलामा पहिरो खस्दा फराकिलो ताल बन्यो

काठमाण्डु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुंगा (हुङ्कु) खोलामा पहिरो खसेर करिब एक सय मिटरभन्दा फराकिलो ताल बनेको छ। शुक्रबार बिहान निरन्तर पहिरो खस्दा ठूलो ताल बनेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी