SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

चिलिमे सुरुङमा फसेकाको उद्धारमा आशा जगाउने संकेत देखियो, अब करिब १०० मिटर मात्र पुग्न बाँकी

काठमाण्डु – रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उक्त विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी