SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

तीजको मुखैमा सुनको भाउ ह्वात्तै घट्यो

काठमाण्डु– तीजको मुखैमा सुनको भाउ ह्वात्तै घटेको छ। बिहीबारको तुलनामा आज सुनको भाउ ४ हजार ८ सय रुपैयाँले घटेको हो । हिजो ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी