SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

वाग्मती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाण्डु – देशका केही भूभागमा शुक्रबार भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहँदा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी