SHARE
काठमाण्डुपाटी · बिहीबार २५ भौ २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

एसियाली खेलकुदमा जाने नेपाली टोलीको मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाण्डु – जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने २११ सदस्यीय नेपाली टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उनले सफलताको शुभकामनासहित खेलाडी, प्रशिक्षक तथा पदाधिकारी टोलीलाई बिदाइ गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी