SHARE
अन्नपूर्ण · बिहीबार ९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

प्रशिक्षक जगदिश भट्टले भलिबलबाट लिए ‘ब्रेक’

काठमाडौं : नेपाली भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले भलिबलबाट ‘ब्रेक’ लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत भइरहेको गाली गलौजले स्वास्थ्यमा असर पुगेको भन्दै उनले भलिबलको प्रशिक्षकबाट ब्रेक लिएका हुन्।काभा पुरुष भलिबलमा गण्डकी प्रदेशका खेलाडी हिमाल सुनारीलाई नियोजितरूपमा नपारेको उनीमाथि आरोप लागेको छ। भलिबलको हितमा सोचे पनि आफूमाथि मान मर्दन भइरहेको उनले बताए। 'मैले भलिबलको हितमा दाग्दा पनि मेरो बारेमा मान मर्दन भइरहेको छ।