असोज १ गतेदेखि काठमाण्डुमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै
काठमाण्डु – ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १–४ गतेसम्म काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
