SHARE
काठमाण्डुपाटी · बिहीबार २५ भौ २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

नवनियुक्त उद्योगमन्त्री साहद्वारा शपथ ग्रहण

काठमाण्डु – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मन्त्री साह गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–४ बाट निर्वाचित भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी