मन्त्रिपरिषद् बैठकका यी ७ निर्णय, शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्त
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले बिहीबार गरेका ७ निर्णय सार्वजनिक भएका छन् । बैठकले प्रधानमन्त्री बालेन नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६–१० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता जनाउने निर्णय गरेको छ ।
