प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाण्डु – सरकारले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
