SHARE
काठमाण्डुपाटी · बिहीबार २५ भौ २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

अमरेशको दाबीः गौरीकुमारीले राजीनामा दिएको होइन, बर्खास्त गरिएको हो

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको नभई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उनलाई बर्खास्त गरेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले यादवलाई बर्खास्त गरिएको बताए । आफूले केही बेरअघि मात्र यादव रुँदै बाहिरिएको भिडियोमा देखेको सिंहले उल्लेख गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी