रास्वपा महामन्त्रीद्वारा गत भदौ २४ को आन्दोलनलाई विध्वंशको संज्ञा
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले गत २४ भदौ २०८२ को आन्दोलनलाई विध्वंसको संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले उक्त आन्दोलन विध्वंश भएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
