SHARE
काठमाण्डुपाटी · बिहीबार २५ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

अमरेश सिंहको आरोपः देशमा गुण्डा शैलीको हुकुमी शासन चलिरहेको छ

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले आफ्नै पार्टीको सरकार गुण्डागर्दी शैलीमा चलिरहेको आरोप लगाएकाम छन् । उनले संविधानले परिकल्पना गरेभन्दा फरक ढंगले हुकुमी शासन चलिरहेको आरोप लगाए । सरकार प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारबाट नभई उनका सल्लाहकारले ज्वागलबाट चलाइरहेको उनको आरोप थियो । ‘हाम्रो संविधानमा प्रधानमन्त्रीय शासन व्यवस्था छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी