SHARE
काठमाण्डुपाटी · बिहीबार २५ भौ २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

सन्दीप र दीपेन्द्र चम्किँदा ओमान ६० रनमै अलआउट, नेपालले उपाधिका लागि यूएईसँग भिड्ने

काठमाण्डु– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ। नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रामानन्दीले १३ रन जोडे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी