उम्लिँदैछ पृथ्वी : अगस्ट बन्यो विश्वकै सबैभन्दा तातो महिना
काठमाण्डु– गत अगस्ट पृथ्वीको अहिलेसम्मकै सबैभन्दा तातो महिना बनेको युरोपेली जलवायु सेवा कोपर्निकसले जनाएको छ। मानव सिर्जित जलवायु परिवर्तन र असामान्य रूपमा शक्तिशाली एल निनोको दोहोरो प्रभावका कारण पृथ्वी अहिलेसम्मकै सबैभन्दा तातो भएकाे पाइएकाे हाे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
