SHARE
काठमाण्डुपाटी · बिहीबार २५ भौ २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

कांग्रेसको आह्वानमा विपक्षी दलहरूकाे बैठक जारी, यस्ता छन् एजेण्डा

काठमाण्डु– विपक्षी दलहरूको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरू समसामयिक राजनीतिक तथा जनजीविकाका विषयमा छलफल गर्न जुटेका हुन्। छलफलमा भोटेकोशी बाढीपछिको राहत, उद्धार, अस्थायी आवास तथा पुनर्निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी