SHARE
काठमाण्डुपाटी · बिहीबार २५ भौ २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

एकैदिन ३४ सय रुपैयाँले बढ्याे सुनकाे भाउ

काठमाण्डु– नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ। बुधबारको तुलनामा आज सुनको भाउ ३ हजार ४ सय रुपैयाँले बढेको हो । हिजो ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी