बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु
बाजुरा । मातृत्व र सुरक्षित सुत्केरीका लागि अनेकन कार्यक्रम सञ्चालन गरिन्छ । जनचेतनाका लागि भन्दै राजधानी काठमाडौँ र देशका ठूला सहरमा गोष्ठी, सेमिनार पनि हुने गर्छन् । सचेतनाका अनेकन कार्यक्रम सञ्चालन गरिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
