यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त
एजेन्सी । दुई वर्षदेखिको युद्धविराम तोडिए पछि यमन पुनः क्षेत्रीय द्वन्द्वको भुमरीमा फसेको छ। यमनका हुथी विद्रोही र साउदी गठबन्धनबीच सीमापार आक्रमणको नयाँ शृंखला सुरु भएसँगै विश्व व्यापारको संवेदनशील जलमार्ग ‘बाब अल-मन्दाब’ क्षेत्रमै भीषण लडाइँ चर्किएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
