तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
नारायणगढ । चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन् । बजेट अभावका कारण व्यावसायिक तरकारी, फलफूल, माटो सुधार, जैविक मल प्रवर्द्धन र कृषिउपज बजारीकरणजस्ता महत्वपूर्ण कार्यक्रम यस आर्थिक वर्षमा सञ्चालन हुन सकेका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
