बाढी प्रभावितका लागि राहत सामग्री ढुवानीमा नेपाल वायुसेवा निगमको शुल्क छुट
काठमाडौँ / नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने शुल्कमा विशेष छुट दिने निर्णय गरेको
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
