SHARE
अर्थ-डबली · आइबार​ १६ कात्िक २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंककाे पहिलो त्रैमासकै नाफा २ अर्ब ३१ करोड, अन्य सूचकमा प्रगति कति ?

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा (असोज मसान्त)सम्ममा २ अर्ब ३१ करोड खुद नाफा कमाएकाे छ।