घरेलुबजारमै ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को कमाइ १० करोड नाघ्यो
काठमाडौँ / गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
