SHARE
अर्थ-डबली · आइबार​ १६ कात्िक २०८३ १२:२० PM · 1 मिनेट पढाइ

नेपालगन्ज भन्सारबाट तीन महिनामा उठ्यो पाँच अर्ब २४ करोड राजस्व

राँझा / नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।