SHARE
अर्थ-डबली · आइबार​ १६ कात्िक २०८३ ०४:०७ PM · 1 मिनेट पढाइ

साउदी एआई कम्पनीमा अरामकोको ४९ प्रतिशत सेयर रहने

साउदी तेल कम्पनी अरामकोले आइतबार राज्यको लगानीमा चलेको एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको बताएको छ ।